कांग्रेसको महाधिवेशन मंसिरमा गर्ने निर्णय


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ३० २०७८
4K
SHARES

३० साउन काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ ।

शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एक नेताले क्यापिटल हेडलाईनलाई जानकारी दिए ।