आत्मसमर्पण गरिदैन – नेता नेपाल
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन ३० २०७८
4.7K
SHARES
३० साउन काठमाडौ । आज एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा ओलीको अत्याचार सहन सक्ने अवस्था नरहेको बताएका छन् ।
बागमती प्रदेश कमिटि सम्पर्क समितिको शपथग्रहणमा बोल्दै नेता नेपालले ओली सामु आत्मसर्पण नगर्ने र लुरुक्क परेर नजाने बताए ।
उनले आफू बिरुद्ध ओलीले गरेका गाली गलौज र घोषणाले उनको स्तर थाहा हुने भन्दै ओली पार्टी एकताको पक्षमा छैनन् भन्ने कुरा एकपक्षीय गतिविधिबाट थाहा हुने उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट