नेता नेपालको प्रश्न : ओलीका महासचिवको कुरा सुन्नुभयो ?


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
6.2K
SHARES

३१ साउन काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेका महासचिव ईश्वर पोखरेलप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले शनिबार काठमाडौंमा भएको एक भेलालाई सम्बोधन गर्दैै यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

“ओलीकै महासचिवले भने आउने भए आउँछन् नभए जान्छन् भनेर  पार्टी अघि बढ्छ भनेको सुन्नुभयो होला,” उनले भने, “हामी टाङ मुनि छिर्ने भन्ने प्रश्न आउँदैन ।”