यस कारण सरकार विस्तारमा ढिलाइ भयो – प्रवक्ता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
5.3K
SHARES

३१ साउन काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विस्तारमा ढिलाइ भएको बताएका छन् ।

आइतबार केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार विस्तारमा ढिलाइ भएको बताएका हुन् ।

अहिलेसम्म नेपाल पक्षको करण अलि ढिलो भएको हो अब उहाबरूले छिट्टै निर्णय गर्नु हुन्छ ।  उनले अब छिट्ट सरकारले पूर्णता पाउने पनि बताए ।

“सरकार विस्तारमा ढिलाइ भयो, हुनुहुन्थेन । अब छिट्टै हुन्छ,” उनले भने ।