कोरोना अपडेटः १६७७ संक्रमित, २१ को मृत्यु
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र २२ २०७८
6.7K
SHARES
२२ भदौ काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १६७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७२ हजार १८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८५ हजार ७१३ जना पुगेको छ ।
यसै गरी २४ घण्टामा २०७२ जना डिस्चार्ज भएका छन् । हाल सम्म निको हुनेको कुल संख्या ७ लाख ३१ हजार पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाबाट निधन हुँदा मृतकको कुल संख्या मंगलबारसम्म १० हजार ८७९ पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट