काठमाण्डौँको सिडिओ परिवर्तन : पराजुलीको स्थानमा रिजाल
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र २२ २०७८
7.6K
SHARES
२२ भदौ काठमाडौ । गृहमन्त्रालयले काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) गरेको छ । यस अघि सिडिओ रहेका काली प्रसाद पराजुलीलाई गृहमा तानेर गृहका सहसचिव गोविन्द प्रसाद रिजाललाई काठमाण्डौका सिडिओ बनाईएको छ ।
पराजुली गत वर्ष मंसिरदेखि काठमाण्डौमा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका थिए । पराजुलीको भूमिकाप्रति सरकार सन्तुष्ट नभएकाले सरुवा गरेको बताईएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट