अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्षबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
11.3K
SHARES

२६ भदौ काठमाडौं ।आज  अर्थमन्त्री जनार्दन शर्मा र एमसीसीका उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।

शनिबार एमसीसी उपाध्यक्ष सुमार अर्थमन्त्री शर्मालाई भेट्न सिंहदरबार पुगेकी थिइन् ।

गएको बिहीबार नेपाल भ्रमणमा आएको सुमार नेतृत्वको प्रतिनिधिमण्डलले यहाँका राजनीतिक दलका नेताहरूसित भेटवार्ता गरिरहेको छ ।