अहिले कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८
3.1K
SHARES

२७ भदौ काठमाडौ ।  पछिल्लो २४ घण्टामा ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७८ पीसीआर परीक्षणमा ८ हजार ३८ जना र ३ हजार १४० एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १ हजार ४२३ रहेको छ । हाल देशभर २६ हजार ७५७ जना रहेका छन ।