भूमि आयोग गठन, अध्यक्षमा निरौला नियुक्त


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
7.1K
SHARES

३० भदौ काठमाडौं । नेपाल सरकारले भूमि आयोग गठन गरेको छ । यसअघिको आयोग खारेज गरेको सरकारले मंगलबार निरौलालाई अध्यक्षमा नियुक्त गरेको हो ।

निरौलाले आफूले अध्यक्ष पदका शपथ लिइसकेको बाह्रखरीलाई जानकारी गराए ।

निरौला नेपाल शिक्षक संघका अध्यक्ष पनि हुन् । यसैगरी सरकारले नयन्द्र खड्कालाई उपाध्यक्ष बनाएको छ । उनी बाग्लुङ निवासी हुन् ।