नेतृ सिहंको प्रश्न : मण्डले निन्द्रामै बर्बराएछ कि होस गुमाएछ ?


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ३ २०७८
20.8K
SHARES

३ असोज काठमाडौ । माओवादी केन्द्र र एमाले पार्टी विभाजन पश्चात एकले अर्काप्रति आरोप लगाउदै आएका छन । त्यसै सन्दर्भमा पछिल्लो समय एमाले अध्यक्ष निकै तल्लो स्तरसम्म झरेर गाली गलोचसम्म गर्न समेत परेका छैनन्।

एमाले नेता महेश बस्नेत निकै विवादमा आई रहने नेता मध्यका एक हुन उनै प्रति केन्द्रित रहेर आज माओवादी केन्द्रको निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रिय उपाध्यक्ष पंचा सिंहले आफ्नो सामाजिक संजार फेसबुकमा यस्तो लेखेकि छिन ।

आज मण्डलले डाम्नो बर्बराएछ । अध्यक्ष कमरेड प्रचण्डलाई मण्डलले पार्टी प्रबेशको निम्तो दिएछ । बा को मण्डलले पार्टी अहिले हाफ र चुनावमा पत्ता साफ हुने पत्तो सम्म नपाएर निन्द्रामै बर्बराएछ कि होस गुमाएछ???