अखिल (क्रान्तिकारी) को सम्मेलन सर्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज ३ २०७८
7.9K
SHARES
३ असोज काठमाडौ । अहिले माओवादी केन्द्र निकट अखिल क्रन्तिकारीको राष्ट्रिय सम्मेलन सरेको छ। आज विहान केन्द्रीय कार्यालयको बैठकले हप्ता दिनका लागि राष्ट्रिय सम्मेलन सार्ने निर्णय गरेको एक उपाध्यक्षले क्यापिटल हेडलाईनलाई बताए।
असोज ८,९ र १० गर्ने भनिएको सम्मेलन अब आगामी असोज १४, १५ र १६ गते २२ औं राष्ट्रिय सम्मेलन गरिने ती उपाध्यक्षले बताए ।
असोज १४ गते प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गरेर असोज १४ र १६ गते कीर्तिपुरमा चल्ने बन्द सत्रबाट नयाँ नेतृत्व चयन हुने जनाइएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट