यस्तो निष्कर्ष निकाल्दै सत्तारूढ गठबन्धनको बैठक सम्पन्न
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज ६ २०७८
5.4K
SHARES
६ असोज काठमाडौं ।आज सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन बनेको छ ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारमा कुनै सहमति हुन नसकेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
उनकाअनुसार बैठकले दल विभाजनसम्बन्धी अध्यादेशको विषयमा पनि टुङ्गो लगाउन सकेन । बैठक भोलि पनि बस्नेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट