सत्ता गठबन्धनको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ७ २०७८
6.4K
SHARES
७ असोज काठमाडौँ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको आजको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज अपरान्ह बस्ने बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल हुनेछ ।
यसअघि बुधबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । हिजोको बैठकमा सहभागी एक नेताले आजको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्ने निर्णय नभएको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट