एकीकृत समाजवादीको महासचिवमा नेता भुसाल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ७ २०७८
4.2K
SHARES
७ असोज काठमाडौ । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ ।
बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट