एकीकृत समाजवादीमा पदाधिकारीमा को–को ? (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ७ २०७८
8.1K
SHARES

७ असोज काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पहिलो बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । यही असोज ५ गतेदेखि सुरु भएको बैठक बिहीबार सम्पन्न भएको हो ।

बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी पनि गठन गरिएको जनाइएको छ ।

यस्तै, पार्टीमा सातजना उपाध्यक्ष चयन गरिएको छ । नेता बेदुराम भुसाल महासचिव बनेका छन् । तीन उपमहासचिव र चार सचिव पनि चयन गरिएको छ ।

निर्णयहरू पढ्नोस्–