फेर्यो एमालेले पार्टीको लोगो
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज १७ २०७८
3.8K
SHARES
१७ असोज काठमाडौ । आज नेकपा एमालेले पार्टीको लोगो परिवर्तन गरेको छ। ललितपुरमा जारी विधान महाधिवेशनले पार्टीको लोगो संशोधन प्रस्ताव अनुमोदन गरेको हो आइतबार समूहबाट आएका सुझावको जवाफ दिँदै उपमहासचिव बिष्णु पौडेलले लोगो संशोधन प्रस्ताव पनि राखेका थिए।
उनको उक्त प्रस्तावलाई महाधिवेशनमा प्रतिनिधिहरुले ध्वनी मतले अनुमोदन गरेका छन्। अबदेखि एमालेको आधिकारिक लोगो सूर्य चिन्हको रातो भुइँमा सुनौलो हँसिया हथौडा अंकित चिन्हसहितको हुनेछ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट