१९ असोज विराटनगर ।आज ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ ।
३३ किलो सुनकाण्ड : गोरेलाई जन्मकैदको सजाय
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज १९ २०७८
5.1K
SHARES
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट