एकीकृत समाजवादीले टुंग्यायो मन्त्रीको नाम
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज २१ २०७८
16.3K
SHARES
२१ असोज काठमाडौ ।अहिले राति नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।
बिहीबार राति अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेताहरु सहभागी बैठकले मन्त्रीको नाम टुंगो लगाएको समाजवादीका एक नेताले नेपाल लाइभलाई बताए। उनले शुक्रबार बिहान यी नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने बताए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट