यस कारण आज सार्वजनिक बिदा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक २ २०७८
7.6K
SHARES
२ कात्तिक काठमाडौ । सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले यस्तो जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी ‘वल्र्ड लिडर सम्मिट’ मा सहभागी हुने प्रतिनिधि मण्डल गठन भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट