ग्यास सिलिण्डर बोकेको ट्रक पिपलामोडमा दुर्घटना


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २ २०७८
6.7K
SHARES

२ कात्तिक काठमाडौं । आज काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।

ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।