एमाले महाधिवेशनको तयारीमा
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक ३ २०७८
8.2K
SHARES
३ कात्तिक काठमाडौं । विधान महाधिवेशन सकेर नेकपा एमाले नेतृत्व चयनतर्फ केन्द्रीत भएको छ । एमालेले कात्तिक ६ गतेदेखि वडाबाट महाधिवेशन सुरु गर्ने भएको छ । कात्तिक ९ मा स्थानीय तह (गाउँ/नगरपालिका) को अधिवेशन गर्ने जनाइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा र पालिका अधिवेशनको उद्घाटन गर्ने भएका छन् । एमालेको १०औं महाधिवेशन मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने घोषणा गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट