एमसीसी पास गर्नुपर्छ – प्रधानमन्त्री देउवा
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक ३ २०७८
5.9K
SHARES
३ कात्तिक काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने बताएका छन्। एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको उनको भनाइ छ।
वर्तमान संयुक्त सरकारले सय दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्रीले भनेका छन्, ‘यसमा विवाद गर्नु आवश्यक छैन । यसलाई छिटो पारित गर्नुपर्छ ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट