विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक ६ २०७८
6.7K
SHARES
६ कात्तिक विराटनगर । विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ।
विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन।
प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट