व्यवसायी प्रसाईँको प्रश्न : १७ हजार मानिस किन मारेको ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक ७ २०७८
12.3K
SHARES
७ कत्तिक काठमाडौं । आज व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् ।
“प्रचण्डप्रति मेरो भ्रम तोडियो,” पार्टी प्रवेश गर्ने कार्यक्रममा उनले भने, “हामीले यही दिन देख्न सैनिक हिरासत बसेका थियौँ ? यति नै गर्न थियो भने १७ हजार किन मारियो ? मैले यो प्रश्न प्रचण्ड र बाबुरामलाई सोध्न चाहन्छु । प्रचण्डसँग जवाफ माग्न सक्नुपर्छ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट