सरकारद्धारा संसद् अधिवेशन अन्त्यको सिफारिस
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक ११ २०७८
3.3K
SHARES
११ कात्तिक काठमाडौं । नेपाल सरकारले संसद् अन्त्यको सिफारिस गरेको छ । आज बसेको बैठकले यस्तो निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
यस्तै बैठकले विभिन्न तीन देशका राजदूत सिफारिस गरेको छ । बैठकमा प्रधानमन्त्रीको बेलायत भ्रमणका विषयमा पनि छलफल गरेको थियो । त्यस्तै बाढी पीडितलाई राहत दिने निर्णय पनि सरकारले गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट