कार्यवाहक प्रधानमन्त्री गृहमन्त्री खाण
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक १२ २०७८
10.4K
SHARES
१२ कात्तिक काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खडालाई दिएका छन् ।
एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट