फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य , अब कति पुग्यो ?
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक १२ २०७८
10.9K
SHARES
१२ कात्तिक काठमाडौं । पेट्रोलियम पदार्थकाे मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल र मट्टीतेल ११६ प्रतिलिटर पुगेको छ ।
हवाई इन्धन पनि आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर १० रुपैयाँले बढेकाे छ । जसअनुसार आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर ८८५ पुगेकाे छ।
खाना पकाउने एलपी ग्याँसकाे मूल्य प्रतिसिलिन्डर ५० ले बढेर १५०० पुगेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट