कोरोना संक्रमितको संख्या बढ्यो
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक १५ २०७८
14.4K
SHARES
१५ कात्तिक काठमाडौ। पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६८ पीसीआर परीक्षणमा ४४१ जना र ४ हजार १९६ एन्टिजेन परीक्षणमा ९२ जना गरी ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९० जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट