गोरखाको YCL ईन्चार्जमा गुणराज खनाल


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १६ २०७८
14.9K
SHARES

१६ कात्तिक काठमाडौ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल ( YCL Nepal) को गोरखा ईन्चार्जको जिम्मेवारी गुणराज खनालले पाएका छन ।

संगठनले दिएको जिम्मेवारी हर हालतमा पुरा गर्ने र साहशीक  सोभावका नेता खनाल युवाहरूमा निकै रूचाईएका पात्र समेत हुन ।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति जीवन सुरूवात गरेका नेता खनाल पब्लिक युथ क्याम्पसको अखिल क्रान्तिकारीको अध्यक्ष हुदै केन्द्रिय सचिवालय सदस्य समेत भएका थिए । युवा भएर यूवाको काम गर्नुपर्छ भन्दै केहि समय अघि सम्पन्न YCL Nepal को केन्द्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन ।