यस्तो गरे मुख्यमन्त्री राईले पहिलो निर्णय
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक १६ २०७८
4.3K
SHARES
१६ कात्तिक विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले भीम आचार्य नेतृत्वको अघिल्लो सरकारले गरेको सबै निर्णय, नियुक्ति र सरुवा पुनरावलोकन र खारेज गर्ने निर्णय गरेको छ ।
बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका १३७ स्थानीय तहका १/१ अल्पसंख्यक, सीमान्तकृत, दलित र विपन्नलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने, लोपोन्मुख सँस्कृति संरक्षणको लागि कार्यविधि तर्जुमा गर्ने निर्णय पनि गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट