विद्यार्थी विशेष जिल्लाको अध्यक्षमा तामाङ र सचिवमा अधिकारी


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २८ २०७८
11.8K
SHARES

२८ कार्तिक काठमाडौ ।अहिले नेकपा (माओवादी केन्द्र)का पूर्व विधार्थी नेताहरु रन्जित तामाङ र उत्तम अधिकारीले माओवादीको विद्यार्थी विशेष जिल्ला समितिको जिम्मेवारी पाएका छन् ।

अध्यक्षमा तामाङ  र सचिवमा  नियुक्त भएका छन । तामाङ यसअघि माओवादी केन्द्र निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष र अधिकारी केन्द्रीय महासचिव थिए।