चुनावमा गठबन्धन हुन्न – प्रधानमन्त्री देउवा


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २८ २०७८
7.9K
SHARES

२८ कार्तिक काठमाडौ । आज नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताएका हुन् ।

‘आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो,’ आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने।चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत उनले बताए।