यी हुन् सबैभन्दा धेरै कर तिर्ने कम्पनी
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर १ २०७८
3.7K
SHARES
१ मंसिर काठमाडौ । नेपाल सरकारले गत आर्थिक वर्षमा विभिन्न क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीको नाम सार्वजनिक गरेको छ । १०औं कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा कम्पनीको नाम सार्वजनिक गरेको हो । उनीहरुलाई एक कार्यक्रम आयोजना गरेर सम्मानित गरिएको छ ।
सबैभन्दा बढी कर बुझाउने सबै कम्पनीको सूची यस्तो छ :

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट