म चुनावमा नै जान्छु – नेता रावल
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १३ २०७८
2.4K
SHARES
१३ मंसिर चितवन । एमाले उपाध्यक्ष भीम रावलले आफू चुनावमा नै जाने बताएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका रावलले सम्पूण प्रक्रियामा असहमति जनाउँदै निर्वाचनमा जाने बताएका हुन् ।
आइतबार राति ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रसमक्ष पेस गरेका थिए । त्यसमा रावलको नाम पनि छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट