बालकृष्ण ढुंगेल केन्द्रीय सदस्यमा निर्वाचित


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १४ २०७८
19.5K
SHARES

१४ मंसिर काठमाडौं । आज नेकपा एमालेको केन्द्रीय समिति सदस्यमा बालकृष्ण ढुंगेल विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका ढुंगेले १६ सय ६६ मत प्राप्त गरेका हुन् ।

नेकपा एमालेको १० औँ महाधिवेशनको बन्द शत्रपछि सम्पन्न निर्वाचनमा ढुंगेल केपी ओलीको तर्फबाट उम्मेदवार बनेका थिए ।

सर्वोच्च अदालतको फैसलापछि विभाजित भएको नेकपामा ढुंगेल एमालेमा लागेका थिए । उनी ओखलढुंगाका चर्चित नेता हुन् ।