राप्रपा अध्यक्षमा लिङ्देन विजयी


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १९ २०७८
6.6K
SHARES

१९ मंसिर काठमाडौ । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् ।

महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानबाट अर्का प्रत्यासी कमल थापालाई पराजित गर्दै उनी अध्यक्ष बनेको मतगणनास्थलमा रहेका नेता मोहन श्रेष्ठले  बताए।