पूर्व राजा ज्ञानेन्द्रले राजनीतिमा चलखेल नगरे हुन्छ – अध्यक्ष नेपाल
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर २४ २०७८
6.6K
SHARES
२४ मंसिर काठमाडौ । आज नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूवराजा ज्ञानेन्द्रलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् ।
उनले नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै भने, “राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ ।
नेपालको रक्षा हामीले गर्न सक्छौँ । लोकतन्त्रलाई सुदृढ गर्ने काम हामी गर्न सक्नेछौँ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट