कांग्रेस महाधिवेशन : बन्दसत्र सम्पन्न
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर २४ २०७८
2.3K
SHARES
२४ मंसिर काठमाडौं । कांग्रेस महाधिवेशन अन्तर्गत बन्दसत्र सम्पन्न भएको छ । राति संगठन प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधानमा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव पारित गर्दै बन्दसत्र सम्पन्न भएको हो ।
अब उमेदवार मनोनयन दर्ता भोलि शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।
उमेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ भोलि साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट