निधिले पनि देउवालाई समर्थन गर्ने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर २८ २०७८
9K
SHARES
२८ मंसिर काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने निर्णय गरेका छन् ।
निवास पुगेका देउवासँगको छलफलपछि उनले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट