सेयर बजारमा ‘बाउन्स ब्याक’
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर २८ २०७८
2.5K
SHARES
काठमाडौं । पछिल्लो दुई सातायता लगातार रुपमा घटेको सेयर बजारमा आज साताको तेस्रो कारोबार दिन मंगलबार भने सुरुवाति सयममा हरियाली छाएको छ । कारोबार सुरु भएको पहिलो एक घण्टा बित्दा बजार परिसूचक नेप्से ७७.१९ अंकले बढेर २३५८.८६ अंका पुगेको छ ।
आइतबार ८७ अंक र हिजो सोमबार ७९ अंकको उक्त गिरावटपछि आज भने सुरुवाति समयमा सेयर बजारमा देखिएको हरियालीले लगानीकर्तामा केही आशा जगाएको छ । १२ बजेर ४ मिनेट जाँदा ७७.१९ अंकले बढेको बजारमा कारोबार रकम भने १ अर्ब पुग्न सकेको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट