सभापति शेरबहादुर देउवालाई प्रचण्डको बधाई


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २९ २०७८
2.9K
SHARES

२९ मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको सभापतिमा पुनःनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन्। बुधबार बिहान अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिएका सचिवालयले जनाएको छ।