सुरुवाती ३०० मतपत्र गन्दा गगनको सर्वाधिक भोट
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस १ २०७८
4.5K
SHARES
१ पुस काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।
निर्वाचन समितिका अनुसार ३०० मत गन्दा गगन थापाले सर्वाधिक २०० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा १०४ मत ल्याएका छन् भने उनलाई उछिन्दै प्रदिप पौडेलले ११० मत प्राप्त गरेका छन् ।
यस्तै प्रकाशशरण महतले ९१ र मीनेन्द्र रिजालले ५५ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ५ मत ल्याएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट