मत गन्न बाँकी छँदै थापा र शर्मा विजयी
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस १ २०७८
3.7K
SHARES
१ पुस काठमाडौं । कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। सानेपामा जारी रहेको मतगणना अहिले अन्तिम अवस्थामा पुगेको छ। तर, थापा र शर्माको जित निश्चित भइसकेको हो।
पछिल्लो अपडेट अनुसार ४३९० मत गणना भइसकेको छ। जसमध्ये थापाले २८२३ मत, शर्माले १८२४ मत र रामशरण महतले १४५५ मत पाएका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट