सुन्दरीजल जेलको माटो ढोगेर अघि बढ्छुु – विश्वप्रकाश शर्मा


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १ २०७८
7.4K
SHARES

१ पुस काठमाडौं। नेपाली कांग्रेसको महामन्त्रीको जीत सुनिश्चित भएपछि विश्वप्रकाश शर्माले यो विजय व्यक्ति र गुटको नभएको बताएका छन्।

उनले भने, ‘सुन्दरीजल जेलको माटोमा ढोगेर राजनीतिक यात्रा शुरू गर्छु। ‘व्यक्ति र गुटको विजय बिलकुलै होइन, फरक–फरक विचार समूहको मत पाएको छु।’ कांग्रेस संस्थापक बीपी कोइराला आफ्नो राजनीतिक यात्राका क्रममा लामो समय सुन्दरीजलमा जेलजीवन व्यतित गरेका थिए।