आजबाट समूहगत छलफल
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस १३ २०७८
9.1K
SHARES
१३ पुस काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ ।
छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ ।आज समूहमा छलफल गरेर भोलिबाट टोली नेताले छलफलकोे निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट