४ हजार ९६१ जनामा कोरोना संक्रमण
Capital Headline
प्रकाशित मिति :
आइतबार, माघ २ २०७८
1.9K
SHARES
काठमाडौं । नेपालमा आइतबार थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ५७३ पीसीआर परीक्षणका क्रममा ४ हजार ५३४ जना र २ हजार ५६९ एन्टिजेन परीक्षणका क्रममा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५५ हजार २०६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६२० जनाले ज्यान गुमाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट