६,७३४ कोरोना संक्रमित, तीन जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ ३ २०७८
6K
SHARES
३ माघ काठमाडौं । पछिल्लो २४ घण्टामा साढे ६ हजारबढी कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार तीनजनाको मृत्यु भएको छ भने २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना देखिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट