कोरोना संक्रमण दर तीव्रताको क्रममा नै , कति पुग्यो आज ?
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ ६ २०७८
7.2K
SHARES
६ माघ काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोभिड १९ संक्रमित थपिएका छन् । २७ हजार ४९७ नमुनामा परीक्षण गर्दा १२ हजारभन्दा धेरै संक्रमित थपिएका हुन् ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । आज ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ । त्यस्तै आज ६४९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट