संसद् बैठक सुरु : एमालेको अवरोध
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन ८ २०७८
7.1K
SHARES
८ फागुन काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुुरु भएको जानकारी गराउनसाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका हुन् ।
उनीहरूले ‘संसदीय मर्यादा कायम गर’लगाय नारा लगाएका छन् । एमालेले पार्टीले कारबाही गरेका १४ सांसद्को सूचना टाँस गर्नुपर्ने माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्र्दै आएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट