एमसीसीका विषयमा सडक बल्छ – नेता खनाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १२ २०७८
5.5K
SHARES

१२ फागुन काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसीका विषयमा ‘सडक बल्ने’ बताएका छन् ।

बिहीबारको संसद् बैठक स्थगित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्न कहिल्यै पनि सहमति नजुट्ने दाबी गरे ।